आमा याङ्ग्री मुस्कुराउँदा... | हेलम्बु | Helambu Trek | Sindhupalchok |

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!


Added by
65 Views
‘आमा याङ्ग्री’ अर्थात् प्रकृति र अध्यात्मको दोभान। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पर्ने आमा याङ्ग्री (३,७७५ मिटर) बाट हिमालको लामो लर्कन देखिन्छ। साथमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि। गुरु पद्यसंभवले आफ्ना अनुयायीका लागि योग र ध्यानका लागि छुट्याएको पवित्र भूमि ‘बेयुल’ मानिन्छ आमा याङ्ग्री। यही पावन भूमिमा प्रकृति प्रेमी समूहले वि.सं. २०७९ मंसिर २८ देखि पुस २ गतेसम्म पदयात्रा गरेको थियो।
Commenting disabled.